Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले करीव ५ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना १९ प ७६९५ र बीआर ०५ भी २५७० नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको जुत्ताचप्पल, किराना सामान र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ३० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीब ३ लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । उल्लेखित सामान पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले करीव ५ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना १९ प ७६९५ र बीआर ०५ भी २५७० नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको जुत्ताचप्पल, किराना सामान र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ३० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीब ३ लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । उल्लेखित सामान पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।