Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा श्रोत नखुलेको रुपैयाँसहित पक्राउसप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते एपीएफ टोलीले श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको छिन्नमस्ता गाँउपालिका १ बस्ने ५५ बर्षिया गितादेवी महतो छिन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठी कोईलाडीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको र उनले सो रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकी महतोलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा श्रोत नखुलेको रुपैयाँसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते एपीएफ टोलीले श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको छिन्नमस्ता गाँउपालिका १ बस्ने ५५ बर्षिया गितादेवी महतो छिन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठी कोईलाडीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको र उनले सो रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकी महतोलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।