Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामदकञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हादेवबाट खटिएको एपीएफ टोलीले फागुन १७ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । उक्त औषधी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रम्हादेवस्थित सीमा ईलाकाबाट वेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा औषधी बरामद
कञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हादेवबाट खटिएको एपीएफ टोलीले फागुन १७ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । उक्त औषधी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रम्हादेवस्थित सीमा ईलाकाबाट वेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।