Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामदकञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हादेवबाट खटिएको एपीएफ टोलीले फागुन १७ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । उक्त औषधी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रम्हादेवस्थित सीमा ईलाकाबाट वेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा औषधी बरामद
कञ्चनपुर, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हादेवबाट खटिएको एपीएफ टोलीले फागुन १७ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । उक्त औषधी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रम्हादेवस्थित सीमा ईलाकाबाट वेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।