Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदरुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन १३ गते एपीएफ टोलीले करीब १ लाख ९१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पाटर््स, हावर्डवेयर तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन १३ गते एपीएफ टोलीले करीब १ लाख ९१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पाटर््स, हावर्डवेयर तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।