Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको हार्डवयरमा सामान बरामद –

महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका १ बाट माघ २ गते एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीले करीव ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको भन्ने खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा महोत्तरी नम्बर १३ गुल्मबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }