Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको घडीसहित पक्राउरौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ रामनगर स्थित सीमा ईलाकाबाट माघ ४ गते एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका ५ पोखरीया बस्ने १८ वर्षिय निजामुद्दिन खान छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त घडीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित घडी फेला परेपछि उक्त घडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निज खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको घडीसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ रामनगर स्थित सीमा ईलाकाबाट माघ ४ गते एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका ५ पोखरीया बस्ने १८ वर्षिय निजामुद्दिन खान छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त घडीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित घडी फेला परेपछि उक्त घडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निज खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।