Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको काठ बरामदपाँचथर, पाँचथर जिल्लाको फालेलुङ गाँउपालिका ५ स्थित सामुदायिक बन इलाकाबाट माघ २७ गते एपीएफ टोलीले करीव दुई लाख ७२ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय २ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुर्खेथमबाट खटिएको एपीएफ टोलीले बराद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय फालेलुङमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको काठ बरामद
पाँचथर, पाँचथर जिल्लाको फालेलुङ गाँउपालिका ५ स्थित सामुदायिक बन इलाकाबाट माघ २७ गते एपीएफ टोलीले करीव दुई लाख ७२ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय २ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुर्खेथमबाट खटिएको एपीएफ टोलीले बराद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय फालेलुङमा बुझाईएको छ ।