Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ बारा, बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २७ गते एपीएफ टोलीले करीब सात केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने ४६ बर्षिय महेन्द्रप्रसाद राय छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका निज रायलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ
बारा, बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २७ गते एपीएफ टोलीले करीब सात केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने ४६ बर्षिय महेन्द्रप्रसाद राय छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका निज रायलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।