Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामदरुपन्देही, रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित रामापुरबाट माघ २७ गते एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद
रुपन्देही, रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित रामापुरबाट माघ २७ गते एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको छ ।