Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दुई जना महिलालाई क्यानडा पठाईदिने भनी भारततर्फ लैजाँदै गरेकी एक महिलाकञ्चनपुर, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोके स्थित सीमा ईलाकाबाट मंसीर २२ गते दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भनी भारततर्फ लैजाँदै गरेकी एक महिलालाई एपीएफ टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा निज सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाईदिने भन्दै भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि निज सुवेदीलाई पक्राउ गरिएको हो । पक्राउ परेकी निज सुवेदीलाई ती दुवै जना महिलासहित शान्ति पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
दुई जना महिलालाई क्यानडा पठाईदिने भनी भारततर्फ लैजाँदै गरेकी एक महिला
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोके स्थित सीमा ईलाकाबाट मंसीर २२ गते दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भनी भारततर्फ लैजाँदै गरेकी एक महिलालाई एपीएफ टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा निज सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाईदिने भन्दै भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि निज सुवेदीलाई पक्राउ गरिएको हो । पक्राउ परेकी निज सुवेदीलाई ती दुवै जना महिलासहित शान्ति पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाईएको छ ।