Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा ब्राउनसुगरसहित पक्राउझापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट मंसीर २२ गते एपीएफ टोलीले करीव ८ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका १३ बस्ने १८ वर्षिय अभिषेक राई र रोमियो देवकोटा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बझुाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा ब्राउनसुगरसहित पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट मंसीर २२ गते एपीएफ टोलीले करीव ८ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका १३ बस्ने १८ वर्षिय अभिषेक राई र रोमियो देवकोटा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बझुाईएको छ ।