Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामद झापा, झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित मरिच बगान ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको विभिन्न औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घेरवारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा औषधी बरामद
झापा, झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित मरिच बगान ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको विभिन्न औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घेरवारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।