Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चाँदी बरामदबारा, बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ स्थित मुसरुवा ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै निजले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित मुल्य बराबरको एक हजार एक सय ६४ ग्राम चाँदी फेला परेपछि बरामद गरिएको हो । बरामद चाँदी भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चाँदी बरामद
बारा, बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ स्थित मुसरुवा ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै निजले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित मुल्य बराबरको एक हजार एक सय ६४ ग्राम चाँदी फेला परेपछि बरामद गरिएको हो । बरामद चाँदी भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।