Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लोड अवस्थामा रहेको भरुवा बन्दुक बरामददाङ्ग, दाङ्ग जिल्लाको गढवा गाउँपालिका ८ अन्तरखाल स्थित जंगलबाट एपीएफ टोलीले मंसीर ८ गते लोड अवस्थामा रहेको एउटा भरुवा बन्दुक बरामद गरेको छ । उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुंगेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा, छर्रा पाँच वटा, टेप पटका चार थान र एउटा कैँची समेत बरामद गरेको छ । बरामद भरुवा बन्दुक, बारुद, छर्रा, टेप र कैची आवश्यक कारवाहीको लागि प्रहरी चौकी कोईलावासमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लोड अवस्थामा रहेको भरुवा बन्दुक बरामद
दाङ्ग, दाङ्ग जिल्लाको गढवा गाउँपालिका ८ अन्तरखाल स्थित जंगलबाट एपीएफ टोलीले मंसीर ८ गते लोड अवस्थामा रहेको एउटा भरुवा बन्दुक बरामद गरेको छ । उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुंगेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा, छर्रा पाँच वटा, टेप पटका चार थान र एउटा कैँची समेत बरामद गरेको छ । बरामद भरुवा बन्दुक, बारुद, छर्रा, टेप र कैची आवश्यक कारवाहीको लागि प्रहरी चौकी कोईलावासमा बुझाईएको छ ।