Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठ बरामद –

पर्सा, 
    पर्सा जिल्लाको पर्सागढी नगरपालिका १ गुलरियाबाट कार्तिक १५ गते एपीएफ टोलीले करीब एक लाख ५० रुपैयाँ बराबरको ५० क्यू.फिट सालको गोलिया काठ बरामद गरेको छ । 
    सो ठाउँस्थित धान खेतमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बागेश्वरीबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो । 
    बरामद काठ सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ । 
 
{ /images/misc/no-image.jpg }