Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामदरुपन्देही, रुपन्देही जिल्लाको गौढवा गाउँपालिका ३ विष्णुपुराबाट असोज २७ गते एपीएफ टोलीले करीव २८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त साल गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिज वन कार्यालय ठाकुरपुरामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद
रुपन्देही, रुपन्देही जिल्लाको गौढवा गाउँपालिका ३ विष्णुपुराबाट असोज २७ गते एपीएफ टोलीले करीव २८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त साल गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ सव डिभिज वन कार्यालय ठाकुरपुरामा बुझाईएको छ ।