Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध सामान बरामद महोत्तरी, महोत्तरी जिल्लाको बलुवा नगरपालिका ११ रौजा भगवतीपुरबाट असोज २७ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । प्रदेश नम्बर २–०३००१ क ०२०३ नम्बरको टाटा मिनी ट्रकमा वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ४८ बोरा प्याज सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बनौटाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद प्याज तथा मिनि ट्रक भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ । बरामद मिनि ट्रकको भन्सार दाखिला मुल्य १८ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
महोत्तरी, महोत्तरी जिल्लाको बलुवा नगरपालिका ११ रौजा भगवतीपुरबाट असोज २७ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । प्रदेश नम्बर २–०३००१ क ०२०३ नम्बरको टाटा मिनी ट्रकमा वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ४८ बोरा प्याज सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बनौटाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद प्याज तथा मिनि ट्रक भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ । बरामद मिनि ट्रकको भन्सार दाखिला मुल्य १८ लाख रुपैयाँ रहेको छ ।