सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा नोफिन र डाईजापाम बरामद |
धनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका २ दुहवी स्थित सीमा ईलाकाबाट असोज २७ गते एपीएफ टोलीले १ हजार ४ सय ७० वटा नोफिन र ३ सय २५ वटा डाईजापाम बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोवराहीबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै उनीहरुले ल्याउँदै गरेको बोरा सोही ठाउमा छाडी फरार भएपछि उक्त बोरामा जाँच गर्दा उल्लेखित परिमाणको नोफिन र डाईजापाम फेला परेको हो । बरामद नोफिन र डाईजापाम प्रहरी चौकी ठाँडीमा बुझाईएको छ । |