Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट असोज २४ गते एपीएफ टोलीले विभन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ मौहवा बस्ने २७ वर्षिय सुवास यादव, २२ वर्षिय सनोजकुमार यादव र सोही जिल्लाको राजविराज नगरपालिका २ बस्ने १८ वर्षिय रामकुमार यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प ८७३४ र स ११ प ४५४३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोभेट ट्याब्लेट १५ वटा, ओकहार्ट ट्याब्लेट ४ वटा र १० ग्राम गाँजा फेला परेपछि पक्राउ गरिएको हो एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट तीन वटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध, मोटरसाईकल तथा मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सखडामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट असोज २४ गते एपीएफ टोलीले विभन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ मौहवा बस्ने २७ वर्षिय सुवास यादव, २२ वर्षिय सनोजकुमार यादव र सोही जिल्लाको राजविराज नगरपालिका २ बस्ने १८ वर्षिय रामकुमार यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प ८७३४ र स ११ प ४५४३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोभेट ट्याब्लेट १५ वटा, ओकहार्ट ट्याब्लेट ४ वटा र १० ग्राम गाँजा फेला परेपछि पक्राउ गरिएको हो एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट तीन वटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध, मोटरसाईकल तथा मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सखडामा बुझाईएको छ ।