Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामदकाठमाडौं, सर्लाही जिल्लाको बसवरिया गाउँपालिका ६ चोहर्वा स्थित सीमा ईलाकाबाट असोज २३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख सात हजार एक सय रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले असोज २३ गते गरीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा र नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी तथा केराउ एपीएफ टोलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको बसवरिया गाउँपालिका ६ चोहर्वा स्थित सीमा ईलाकाबाट असोज २३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख सात हजार एक सय रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले असोज २३ गते गरीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा र नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी तथा केराउ एपीएफ टोलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।