Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ –

पर्सा,
    पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १७ अलौबाट असोज २१ गते एपीएफ टोलीले ४५ बोतल कोरेक्स र ५० चक्की नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उमहानगरपालिका ९ बस्ने २३ वर्षिय अशोक थापा छन् ।
    प्र ०३–०३–००१ नम्बको मोटरसाईकलमा सवार निज थापालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
    पक्राउ परेका निज थापालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ । 

{ /images/misc/no-image.jpg }