Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामद –

रुपन्देही,
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपास ईलाकाबाट असोज १२ गते एपीएफ टोलीले करीव एक लाख ५ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद औषधी भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । 

{ /images/misc/no-image.jpg }