Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

कपिलबस्तु, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा कपिलबस्तु नम्बर ३९ गुल्मबाट खटिएको एपीएफ टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित लक्ष्मीपुरबाट पौष २१ गते विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै झोला फाली भागेपछि उक्त झोला खोलेर हेर्दा सिरकको खोलभित्र लुकाई छिपाई राखेको अवस्थामा १ हजार ४ सय ४० वटा नाईट्राभेट र ९० वटा ट्रमासीप नामक लागूऔषध बरामद गरिएको हो । एपीएफ टोलीले बरामद लागूऔषध आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }