Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

इलाम,
        इलाम जिल्लाको चुलाचुली गाउँपालिका ५ चपेटीबाट भाद्र ८ गते एपीएफ टोलीले
करीव दुई के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको माङ्सेबुङ गाउँपालिका ५ बस्ने १९
वर्षिय प्रेम राई र अमिर लिम्बु छन् ।
        उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चुलाचुलीबाट खटिएको
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको
गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाईएको छ ।
 
{ /images/misc/no-image.jpg }