Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

सुनसरी,

सुनसरी जिल्लाको देवानागञ्ज गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट साउन ३०

गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्जबाट खटिएको एपीएफ

टोलीले बेवारिसे अवस्थामा रहेको डाईलेक्स डिसी ३० बोतल, स्पास्मो

प्रोक्सिभन ३६ पत्ता र नाईट्रोजन ट्याब्लेट ३६ पत्ता बरामद गरेको हो ।

{ /images/misc/no-image.jpg }