Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पुलबाट हाम्फालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा साउन
२४ गते पुलबाट हाम्फालेकी सोही ठाँउ बस्ने २७ बर्षिय पबित्रा अधिकारीको
एपीएफ टोलीले जीवितै उद्धार गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले
उनको उद्धार गरेको हो ।
        निज अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको
एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो ।
निज अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।
 
/uploads/news/5f2fbd138eae7.jpg