Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामद

पश्चिम नवलपरासी,
        पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित रतनगंजबाट साउन ९
गते राति एपीएफ टोलीले करीब १७ लाख रुपैयाँ बराबरको अवैध चौपाया बरामद
गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थमा
उल्लेखित मूल्य बराबरको ८५ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण
पश्चिम नवलपरासी र अस्थायी सुरक्षा बेस कालिनगरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद चौपाया स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }