सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार |
जुम्ला, जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ३८३० नम्बरको भ्यान साउन ७ गते जुम्ला जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा सडकबाट करीव २० मिटर तल खसेर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । घाईतेहरुलाई एपीएफ टोलीले उद्वार गरेको छ । उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गुल्म जुम्लाबाट खटिएको एपीएफ टोली तत्कालै सो स्थानमा पुगेर उद्वार कार्यमा जुटेको हो । |