Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सप्तरी,
सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ स्वर्णपट्टीबाट साउन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही नगरपालिका ८ बस्ने २२ बर्षिय मनोजकुमार मण्डललाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट स्वर्णपट्टीबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी १४ बोतल र नाईट्राभेट ट्याब्लेट ९ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }