Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भजौलीस्थित सीमा ईलाकाबाट
साउन ४ गते एपीएफ टोलीले करीब एक लाख १७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल
नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
      
{ /images/misc/no-image.jpg }