Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बेपत्ता भएकाहरुको शव फेला काठमाडौं, झापा जिल्लाको अर्जुनधारा नगरपालिका २ स्थित टाङाटीङ खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । सोही ठाँउ वस्ने ५८ बर्षिय भुन्टेबहादुर बस्नेत असार ३१ गते सो खोलाले बगाई वेपत्ता भएका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश खुदुनावारीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज बस्नेतको शब घटनास्थल भन्दा करीब छ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको हो । यसैगरि सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका ४ कुल्पिङ्गकट्टीमा पहिरो आई सो ठाउँमा रहेको दुई वटा घर पुरीदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । सो बारे जानकारी पाउनासाथै उक्त स्थानमा खोज तथा उद्वारको लागि नेपाली सेना, एपीएफ टोली, र स्थानीय प्रहरी खटिई गई एक जनाको शव फेला पारेको छ । अन्य हराई रहेकाहरुको खोजी कार्य भईरहेको छ ।
/uploads/news/no-image-new.jpg
बेपत्ता भएकाहरुको शव फेला
काठमाडौं, झापा जिल्लाको अर्जुनधारा नगरपालिका २ स्थित टाङाटीङ खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । सोही ठाँउ वस्ने ५८ बर्षिय भुन्टेबहादुर बस्नेत असार ३१ गते सो खोलाले बगाई वेपत्ता भएका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश खुदुनावारीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज बस्नेतको शब घटनास्थल भन्दा करीब छ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको हो । यसैगरि सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका ४ कुल्पिङ्गकट्टीमा पहिरो आई सो ठाउँमा रहेको दुई वटा घर पुरीदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । सो बारे जानकारी पाउनासाथै उक्त स्थानमा खोज तथा उद्वारको लागि नेपाली सेना, एपीएफ टोली, र स्थानीय प्रहरी खटिई गई एक जनाको शव फेला पारेको छ । अन्य हराई रहेकाहरुको खोजी कार्य भईरहेको छ ।