Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित देवीबस्तीबाट असार २५ गते एपीएफ टोलीले करीब एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस कालिकातीबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो । एपीएफ टोलीले बरामद सुर्तिजन्य पदार्थ स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित देवीबस्तीबाट असार २५ गते एपीएफ टोलीले करीब एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस कालिकातीबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो । एपीएफ टोलीले बरामद सुर्तिजन्य पदार्थ स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।