सर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ राजदेवी स्थित सीमा ईलाकाबाट असार
१८ गते एपीएफ टोलीले करीव एक लाख छ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा र सुर्तीन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा
वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद