Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
रौतहट जिल्लाको गौर नगरपालिका ४ लालबकैयास्थित बाँधबाट असार ७ गते एपीएफ
टोलीले करीब एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद लत्ताकपडा एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको
एपीएफ टोलीले असार ७ गते करीब एक लाख २८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोबाईल सेट र सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।
        अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान रुपन्देही
जिल्लाको रोहिणी गाँउपालिका १ सिमलपानीबाट बरामद गरिएको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }