Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद

काठमाडौं,
        रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ७ मनहरा पुलबाट असार २ गते एपीएफ
टोलीले करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद
गरेको छ ।
        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको उल्लेखित मुल्य बराबरको २७
बोरा छोकडा  र १० वटा  साईकल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण
रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेका हो ।
        एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय सुनौलीमा बुझाएको छ ।
        यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट
असार १ गते एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको लत्ताकपडा र तीन वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड
सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको
एपीएफ टोलीले असार २ गते करीव एक लाख नौ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
मोवाईलमा प्रयोग हुने सामान, लत्ताकपडा र आल्मोनियमको तार एपीएफ टोलीले
रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलकाबाट बरामद
गरेको हो ।
        बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }