Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद

काठमाडौं,
        रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका ७ पिप्रहिया स्थित सीमा ईलाकाबाट
जेठ ३२ गते एपीएफ टोलीले करिब एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारी
तथा निकासीको सामान बरामद गरेको छ ।
        अवैध रुपले चोरीपैठारी निकासी गर्दै गरेको उल्लेखित मुल्य बराबराको ४ सय
५० के.जी. छोकडा र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट खटिएको
एपीएफ टोलीले असार १ गते करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
        भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा
किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल
स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
        बरामद समान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }