Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोटरसाईकलको पार्टस्सहित पक्राउ

कैलाली,
        कैलाली जिल्लाको भजनी नगरपालिका २ स्थित महादेउलबाट जेठ २९ गते एपीएफ
टोलीले करीव एक लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाईकलको
पार्टस्सहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको जोशिपुर गाँउपालिका ५ बस्ने २३ वर्षिय
केश अली र सोही गाँउपालिका १ बस्ने २४ वर्षिय पुरन चौधरी छन् ।
        भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उल्लेखित मुल्य
बराबरको मोटर साईकलको पार्टस्सहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल
बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहिको लागि
स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }