बाँके,
बाँके जिल्लाको डुडुवा गाँउपालिका ५ स्थित खजुराबाट जेठ २८ गते एपीएफ
टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ ।
सोही स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी
बल, नेपाल नम्वर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद भरुवा बन्दुक स्थानीय प्रहरीमा बुझाएको छ ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद