Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ कालकुण्ठा स्थित सीमा ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ९ बस्ने ४४ वर्षिय लालबहादुर दहित र ३० वर्षिय दिनेश डगौरा थारु छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई सय ५० प्याकेट सुर्तीजन्य पदार्थसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद सुर्तीजन्य पदार्थसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ कालकुण्ठा स्थित सीमा ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ९ बस्ने ४४ वर्षिय लालबहादुर दहित र ३० वर्षिय दिनेश डगौरा थारु छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई सय ५० प्याकेट सुर्तीजन्य पदार्थसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद सुर्तीजन्य पदार्थसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।