Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद

काठमाडौं,
    रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ बाट जेठ २५ गते एपीएफ टोलीले करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ ।
    नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको सात सय ३४ बोतल मदिरा र भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
    यसैगरी मोरङ जिल्लाको जहदा गाउँपालिका १ भुटाहा स्थित सीमा ईलाकाबाट जेठ २६ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र पाँच वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }