Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको गोलिया काठ बरामद

पर्सा,
        पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ झाब्राबाट जेठ २४ गते एपीएफ टोली र
सव डिभिजन वन कार्यालय सवैयाका कर्मचारीले करीव ३३ हजार रुपैयाँ बरारबको
सालको गोलिया काठ बरामद गरेको छ ।
        सोही ठाउँ नजिकै रहेको जंगलको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा
उल्लेखित मुल्य बराबरको करीव ९ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी
बल, नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन
कार्यालय सवैयाका कर्मचारीले बरामद गरेको हो ।
        बरामद काठ सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }