सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद |
रौतहट, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुर स्थित सीमा ईलाकाबाट जेठ ९ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा बीउबिजन र नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ कार्टुन मदिरा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलविछवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ । |