Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको गोलिया काठ बरामदपर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट जेठ ४ गते एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले करीव ८४ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको कर्मचारीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको गोलिया काठ बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट जेठ ४ गते एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले करीव ८४ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको कर्मचारीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।