Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामदधनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका ५ एकराहीबाट बैशाख २६ गते एपीएफ टोलीले करीब २० केजी ७ सय ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो । एकराही सरापे भित्री सडकखण्डमा पैदल हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि सो गाँजा बरामद गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गाँजा बरामद
धनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका ५ एकराहीबाट बैशाख २६ गते एपीएफ टोलीले करीब २० केजी ७ सय ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो । एकराही सरापे भित्री सडकखण्डमा पैदल हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि सो गाँजा बरामद गरिएको हो ।