Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

काठ बरामद सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका ७ सुकुम्वासी टोलबाट बैशाख २६ गते एपीएफ टोली र वन कार्यालका कर्मचारीले करीव ८० हजार रुपैयाँ बराबरको १० थान गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा जमिनमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ४० क्यूफिट काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरहराबाट खटिएको एपीएफ टोली र वन कार्यालयका कर्मचारीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजना शाखा कार्यालय धरहरामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
काठ बरामद
सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका ७ सुकुम्वासी टोलबाट बैशाख २६ गते एपीएफ टोली र वन कार्यालका कर्मचारीले करीव ८० हजार रुपैयाँ बराबरको १० थान गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा जमिनमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ४० क्यूफिट काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरहराबाट खटिएको एपीएफ टोली र वन कार्यालयका कर्मचारीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजना शाखा कार्यालय धरहरामा बुझाईएको छ ।