Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामद चितवन, चितवन जिल्लाको राप्ती नगरपालिका १० स्थित कोराकबाट बैशाख २२ गते एपीएफ टोलीले करिव ५३ के.जि. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्वर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरबाट खटिएको एपीएफ टोलीले सो स्थानमा बेवारिसे अवस्थामा बोरामा राखेको उल्लेखित परिमाणको गाँजा फेला परेपछि बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा गाँजा बरामद
चितवन, चितवन जिल्लाको राप्ती नगरपालिका १० स्थित कोराकबाट बैशाख २२ गते एपीएफ टोलीले करिव ५३ के.जि. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्वर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरबाट खटिएको एपीएफ टोलीले सो स्थानमा बेवारिसे अवस्थामा बोरामा राखेको उल्लेखित परिमाणको गाँजा फेला परेपछि बरामद गरेको हो ।