Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको गोलिया काठ बरामदमहोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ राना टोलबाट बैशाख २१ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीव एक लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा रहेको उखुवारीमा लुकाई छिपाई राखेको उल्लेखि मुल्य बराबरको ५४ थान सालको गोलिया काठ सशस्त्र प्रहरीले बल नेपाल सुरक्षा वेश जमुनियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको गोलिया काठ बरामद
महोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ राना टोलबाट बैशाख २१ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीव एक लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा रहेको उखुवारीमा लुकाई छिपाई राखेको उल्लेखि मुल्य बराबरको ५४ थान सालको गोलिया काठ सशस्त्र प्रहरीले बल नेपाल सुरक्षा वेश जमुनियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय महोत्तरीमा बुझाईएको छ ।