Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागुऔषधसहित पक्राउ

बाँके,
    बाँके जिल्लाको डुडुवा गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बैशाख १९ गते एपीएफ टोलीले २४ बोतल वीलसेरिक्स कोज सिरफ नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।    
    पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने २० वर्षिय चम्पटकुमार पाल छन् । 
    उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड वेश नयाँ बस्तीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
    पक्राउ परेका पाललाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक करावाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }