Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सालको काठ बरामदपर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३१ स्थित सोलखपुरबाट चैत्र २४ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही स्थानमा रहेको जंगलमा लुकाई छिपाई राखेको अबस्थामा उल्लेखित मुल्य बराबरको करिब ३८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद काठ सव डिभिजन वन कार्यालय सबैठामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सालको काठ बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३१ स्थित सोलखपुरबाट चैत्र २४ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही स्थानमा रहेको जंगलमा लुकाई छिपाई राखेको अबस्थामा उल्लेखित मुल्य बराबरको करिब ३८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद काठ सव डिभिजन वन कार्यालय सबैठामा बुझाएको छ ।