Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउ कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित सीमा ईलाकाबाट फागुन २६ गते एपीएफ टोली र स्थानीय प्रहरीले २० वटा नाईट्रोभेट ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका १ बस्ने सञ्जय चौधरी, सोही नगरपालिका ६ बस्ने बिजय शाही, अजय शाह र मुगु जिल्लाको सानाधारा गाउँपालिका ४ बस्ने केशव रोकाया छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित सीमा ईलाकाबाट फागुन २६ गते एपीएफ टोली र स्थानीय प्रहरीले २० वटा नाईट्रोभेट ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका १ बस्ने सञ्जय चौधरी, सोही नगरपालिका ६ बस्ने बिजय शाही, अजय शाह र मुगु जिल्लाको सानाधारा गाउँपालिका ४ बस्ने केशव रोकाया छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा बुझाईएको छ ।